२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । गण्डकी प्रदेशको आगामी वर्षको बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक सुरू भएको छ । आइतबार दिउँसो मन्त्रीपरिषद् बैठक सुरु भएको हो ।
गण्डकीको आगामी वर्षको बजेट चालु वर्षभन्दा १ अर्ब घट्ने अनुमान गरीएको छ ।
चालु आर्थिक वर्षमा ३२ अर्ब ९७ करोडको बजेट कार्यान्वयन गरिरहेको सरकारले आगामी वर्षका लागि ३२ अर्ब बराबरको बजेट ल्याउन लागेको बताइएको छ ।
प्राकृतिक स्रोत तथा वीत्त आयोगले प्रत्येक प्रदेशलाई आफ्नो आम्दानीको १० प्रतिशत रकम ऋण लिन पाउने सुविधा दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij