Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

स्वरोजगार लघुवित्तको संस्थापक सेयर आजबाट बिक्रीमा

स्वरोजगार लघुवित्तको संस्थापक सेयर आजबाट बिक्रीमा


  • 2.1K
    Shares

    • images
    स्वरोजगार लघुवित्तको संस्थापक सेयर आजबाट बिक्रीमा

    काठमाडौं । स्वरोजगार लघुवित्तको संस्थापक सेयर  आजबाट बिक्रीमा ल्याएको छ । कम्पनीले ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो। 

    उक्त सेयरमा ३३ हजार ९६४ कित्ता सेयरमा संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् भने न्यूनतम मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ तोकेको छ । 

    सेयर खरिद गर्न इच्छुक आवेदनकर्ताले आवेदन दिँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनु पर्ने छ ।  यस सेयरमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्न छन् । 

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, बनेपा-५ काभ्रेपलाञ्चोकमा आवेदन दिनु पर्ने छ । 

    प्रकाशित मिति :जेठ २९ २०८२ बिहिवार - ११:१३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij