Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

२५ अंकले बढ्यो नेप्से, कारोबार रकम १० अर्ब १६ करोड नाघ्यो

२५ अंकले बढ्यो नेप्से, कारोबार रकम १० अर्ब १६ करोड नाघ्यो


  • 1.9K
    Shares

    २५ अंकले बढ्यो नेप्से, कारोबार रकम १० अर्ब १६ करोड नाघ्यो

    काठमाडौं ।  आज पनि शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २५.०७ अंकले बढेर २,६७८ को विन्दुमा बन्द भएको छ ।  

    आज १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ५२ कम्पनीको शेयर मूल्य घटेको छ । ३११ कम्पनीको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब १६ करोड माथिको शेयर कारोबार भएको छ । 

    आज यस कम्पनीको ५८ करोड ४९ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ भने अराधि विद्युत कम्पनीको ४६ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    images
    प्रकाशित मिति :जेठ २७ २०८२ मंगलवार - १४:५१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij