Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रि ओपन सेसनमा घट्यो नेप्से

प्रि ओपन सेसनमा घट्यो नेप्से


  • 1.6K
    Shares

    • images
    प्रि ओपन सेसनमा घट्यो नेप्से

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन आज सोमबार प्रि ओपन सेसनमा नेप्से सूचक ०.६७ अंकले घटेको छ ।

    यससँगै सेसन अवधिको सूचक २६२९.२२ अंकको विन्दुमा आएको छ । 

    यस सेसनमा १ करोड ५८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने सेसन अवधिभरमा ५४ कम्पनीको ५१ हजार ६२ कित्ता सेयर कारोबार भएको छ ।

    प्रकाशित मिति :जेठ २६ २०८२ सोमवार - १०:२०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij