Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रतिनिधिसभा बैठक ३ : १५ बजे बस्ने गरी स्थगित

प्रतिनिधिसभा बैठक ३ : १५ बजे बस्ने गरी स्थगित


  • 1.5K
    Shares

    • images
    प्रतिनिधिसभा बैठक ३ : १५ बजे बस्ने गरी  स्थगित

    काठमाडौं ।  प्रतिनिधिसभा बैठक सूचना टाँसेर ३:१५ बजेसम्म स्थगित भएको छ । 

    दिउँसो एक बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर सवा तीन बजेसम्मका लागि स्थगित भएको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसामा भइरहेको सेटिङमा नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, छानबिनका लागि संसदीय समिति वा न्यायिक छानबिन आयोग बनाउनु पर्ने माग गर्दै विपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन् ।

    प्रकाशित मिति :जेठ २५ २०८२ आइतवार - १४:०७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij