Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रि ओपन सेसनमा घट्यो नेप्से

प्रि ओपन सेसनमा घट्यो नेप्से


  • 10.6K
    Shares

    प्रि ओपन सेसनमा घट्यो नेप्से
    images

    काठमाडौं ।  साताको पहिलो कारोबारको दिन आतबार प्रि ओपन सेसनमा नेप्से सूचक १.६९ अंकले घटेको छ ।

    यससँगै सेसन अवधिको सूचक २६३९.२६ अंकको विन्दुमा आएको छ भने यस सेसनमा २ करोड ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    सेसन अवधिभरमा ३७ कम्पनीको २७ हजार ६ सय ४ कित्ता सेयर कारोबार भएको छ । 

    प्रकाशित मिति :जेठ २५ २०८२ आइतवार - ११:२४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij