Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेप्सेमा ११.९७ अंकको गिरावट, १८१ कम्पनीको मूल्य घट्यो

नेप्सेमा ११.९७ अंकको गिरावट, १८१ कम्पनीको मूल्य घट्यो


  • 11.4K
    Shares

    नेप्सेमा ११.९७ अंकको गिरावट,  १८१ कम्पनीको मूल्य घट्यो
    images

    काठमाडौं । आज पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार ११.९७ अंकले घटेर २६४६ को विन्दुमा बन्द भएको छ । 

    आज ६६ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको शेयर मूल्य घटेको छ भने ३१३ कम्पनीको १ करोड ३७ लाख ८२ हजार ४६८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १६ करोड माथिको शेयर कारोबार भएको छ ।

    अरुण कावेली पावरको सबैभन्दा बढी ३६ करोड २५ लाख रुपैयाँको सेयर कारोबार हुँदा आज दोस्रोका राधि विद्युत कम्पनीको २९ करोड ८७ लाख रुपैयाँ सेयर कारोबार भएको छ । 

    ओम मेगाश्रीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा दोस्रोमा पियोर इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । 

    यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी ६.८२ प्रतिशतका दरले गुमाएका छन् ।

    21 share.JPG

     

     

     

     

    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - १५:३६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij