Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

जेठ १५ र १९ गते बसेको मन्त्रिपरिषद् बैठकका १४ निर्णयहरु यस्ता छन् (सूचीसहित)

जेठ १५ र १९ गते बसेको मन्त्रिपरिषद् बैठकका १४ निर्णयहरु यस्ता छन् (सूचीसहित)


  • 2.1K
    Shares

    • images
    जेठ १५ र १९ गते बसेको मन्त्रिपरिषद् बैठकका १४ निर्णयहरु यस्ता छन् (सूचीसहित)

    काठमाडौं ।  जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक भएको छ। मन्त्रिपरिषद् बैठकले विभिन्न चार विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरेको छ ।

    गत जेठ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले सडक सुरक्षा, हुलाक सेवा, गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समितिसम्बन्धी विधेयकको सिद्धान्त स्वीकृत गरेको हो । 

    सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चार विधेयक तर्जुमाका लागि स्वीकृत गर्नुका साथै मन्त्री, सचिव र मेयरको विदेश भ्रमण पनि स्वीकृत गरिएको जानकारी दिएका छन् ।

     जेठ १५ गते बसेको बैठकले ९ र १९ गते बसेको बैठकले ५ वटा निर्णय गरेको जानकारी दिएका हुन् ।

    a.jpg

    b.jpg

    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - १३:४५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij