Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सवारी लाइसेन्स छपाई तीन दिन बन्द हुने

सवारी लाइसेन्स छपाई तीन दिन बन्द हुने


  • 1.2K
    Shares

    • images
    सवारी लाइसेन्स छपाई तीन दिन बन्द हुने

    काठमाडौं । सवारी चालक अनुमति पत्र छपाइ बन्द हुने भएको छ । 

    छपाई मेशिन मर्मत गर्नुपर्ने भएकाले जेठ २७ गतेदेखि २९ गतेसम्म बन्द हुने यातायात व्यवस्था विभागले जानकारी दिएको छ । 

    साथै, यस अवधिमा अत्यावश्यक सवारी चालक अनुमति पत्र आवश्यक पर्ने सेवाग्राहीले जेठ २५ गते अगावै निवेदन बुझाई एप्रुभ भएको समेत यकिन गर्न विभागले अनुरोध गरेको छ  ।

    l.png

    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - १३:०७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij