२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । आज आइतबार बजारमा सुन र चाँदी दुवैको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको थियो भने आज ३०० रुपियाँले वृद्धि भएको छ ।
साथै, चाँदीको तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij