Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मन्त्रिपरिषद्को बैठक

बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै

बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै


  • 1.3K
    Shares

    • images
    बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्नुअघि आज (जेठ १५) दिउँसो मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। 

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ। 

    आजै दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान ९ बजेट
    पेस गर्ने कार्यक्रम छ। 

    त्यसको एक घण्टाअघि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। मन्त्रिपरिषद् बैठकले सम्भवतस् बजेट पास गर्नेछ।

    प्रकाशित मिति :जेठ १५ २०८२ बिहिवार - ०९:२१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij