Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रि ओपन सेसनमा नेप्से घट्यो

प्रि ओपन सेसनमा नेप्से घट्यो


  • 1.2K
    Shares

    • images
    प्रि ओपन सेसनमा नेप्से घट्यो

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से सूचक ०.६१ अंकले घटेको छ भने सेसन अवधिमा सूचक २६७४.१५ विन्दुमा आएको छ ।

    यस सेसनमा १ करोड ५७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

     ३१ कम्पनीको १० हजार २ सय ८३ कित्ता सेयर कारोबार भएको छ ।

    प्रकाशित मिति :जेठ १३ २०८२ मंगलवार - १०:२३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij