Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्य कति ?

सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्य कति ?


  • 1.5K
    Shares

    सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्य कति ?

    कााठमाडौं । सुनको मूल्य आज पनि घटेको छ। हिजो तोलामा सातसय रुपैयाँ घटेको सुनको मूल्य आज दुई सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    मूल्य घटेर आज सुन प्रतितोला एक लाख ९० हजार नौसय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार एक सय रुपैयाँ थियो। गएको आइतबार भने सुनको मूल्य प्रतितोला एक हजार चारसय रुपैयाँ बढेको थियो। 

    गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

    त्यसैगरि आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँ घटेको छ। आइतबार र सोमबार प्रतितोला २ हजार ५ रुपैयाँमा स्थिर रहेको चाँदीको भाउ आज प्रतितोला एक हजार नौसय ९५ रुपैयाँमा झरेको हो।   

     

    images
    प्रकाशित मिति :जेठ १३ २०८२ मंगलवार - १०:०३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij