Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज शेयर बजारमा ५ अंकको गिरावट , ९२ कम्पनीको शेयर मूल्य बढ्यो

आज शेयर बजारमा ५ अंकको गिरावट , ९२ कम्पनीको शेयर मूल्य बढ्यो


  • 2.3K
    Shares

    • images
    आज शेयर बजारमा ५ अंकको गिरावट ,  ९२ कम्पनीको शेयर मूल्य बढ्यो

    काठमाडौं । आज सोमबार पनि शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ५.२१ अंकले घटेर २,६७४ को विन्दुमा कायम भएको छ । 

    आज दिनभरिमा ३३७ कम्पनीको १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५८ करोड माथिको शेयर कारोबार भएको छ  भने ९२ कम्पनीको शेयर मूल्य बढ्दा  १५५ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ भने यस कम्पनीको ६४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।  साथै, ङादी ग्रुप पावर कम्पनीको ५६ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    12 share.JPG

    प्रकाशित मिति :जेठ १२ २०८२ सोमवार - १४:२९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij