Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पियोर इनर्जीको सेयर भोलिदेखि कारोबारमा आउदै, कति पायो ओपनिङ रेन्ज ?

पियोर इनर्जीको सेयर भोलिदेखि कारोबारमा आउदै, कति पायो ओपनिङ रेन्ज ?


  • 2.0K
    Shares

    • images
    पियोर इनर्जीको सेयर भोलिदेखि कारोबारमा आउदै,  कति पायो ओपनिङ रेन्ज ?

    काठमाडौं । पियोर इनर्जीको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको शेयर भोलि मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ। 

    कम्पनीको ८० लाख कित्ता साधारण सेयर सूचीकृत भएको हो । कुनै पनि कम्पनीको धितोपत्र नेप्सेमा सूचीकृत भएको भोलिपल्टबाट कारोबारमा आउने भएकोले यो कम्पनीको शेयर मंगलबारबाट कारोबारमा आउने भएको छ।

    कम्पनीको १०० रुपैयाँ अंकित दरको कुल ८० लाख कित्ता शेयर सूचीकृत भएको छ। 

    कम्पनीकोलाई ‘पीयूआरई’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम ९६.४५ रुपैयाँ र अधिकतम २८९.३५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

    प्रकाशित मिति :जेठ १२ २०८२ सोमवार - १४:०४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij