Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आज साताको अन्तिम कारोबारको दिन सेयर बजारमा फर्कियो उत्साह, १९.०४ अंकले बढ्यो

आज साताको अन्तिम कारोबारको दिन सेयर बजारमा फर्कियो उत्साह, १९.०४ अंकले बढ्यो


  • 2.6K
    Shares

    आज साताको अन्तिम कारोबारको दिन सेयर बजारमा फर्कियो उत्साह,  १९.०४ अंकले बढ्यो

    काठमाडौं । आज साताको अन्तिम कारोबारको दिन शेयर बजार उकालो लाग्दा नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । 

    आज शेयर बजार नेप्से परिसूचक १९.०४ अंकले बढेर २,६८८ को विन्दुमा कायम भएको छ भने ३१४ कम्पनीको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड माथिको शेयर कारोबार भएको छ । 

    यसदिन १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ भने यस कम्पनीको ६९ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ६० करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    8 share.JPG

    images
    प्रकाशित मिति :जेठ ८ २०८२ बिहिवार - १४:३२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij