Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज १९.३० अंकले सेयर बजार उकालो लाग्दा ७ अर्ब १३ करोडको कारोबार

आज १९.३० अंकले सेयर बजार उकालो लाग्दा ७ अर्ब १३ करोडको कारोबार


  • 2.5K
    Shares

    • images
    आज १९.३० अंकले सेयर बजार उकालो लाग्दा ७ अर्ब १३ करोडको कारोबार

    काठमाडौं ।  निरन्तर आरालो लागेको सेयर बजार आज भने उकालोको लागेको छ ।  बजार परिसूचक आज १९.३० अंकले बढेर २६२८.३६ अंकमा पुगेको छ ।  आज बजारमा ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

    आजको दिन बजारमा आज १८५ कम्पनीको मूल्य बढेको छ भने ६० कम्पनीको मूल्य घट्दा २ कम्पनीको मूल्य स्थिर रहेको छ । 

    आज समग्र बजार भन्दा ठूला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स धेरैले बढेको छ । समूहगत सूचकतर्फ होटल तथा टुरिजम समूह १.०१ प्रतिशत घट्नुबाहेक अरु सबै सूचक बढेको छ। आव विकास बैंक समूह सर्वाधिक २.०१ प्रतिशतले बढेको छ भने बैंकिङ, हाइड्रोपावर, निर्जीवन बीमा र ट्रेडिङ समूह पनि १ प्रतिशत भन्दा धेरैले बढेको छ । 

    5 share.JPG

     

    प्रकाशित मिति :जेठ ५ २०८२ सोमवार - १४:३१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij