Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

चार सांसद चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटना

चार सांसद चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटना


  • 1.6K
    Shares

    • images
    चार सांसद चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटना

    काठमाडौं । कोशी प्रदेशका सांसद चढेको गाडी मोरङको कानेपोखरीमा आज सोमबार दुर्घटना भएको छ ।  

    विराटनगर आउँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कारले सांसद सवार गाडीलाई ठक्कर दिएको छ । गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार रहेका थिए ।

    दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरिले जनाकारी दिएको छ । 

    प्रकाशित मिति :जेठ ५ २०८२ सोमवार - १४:०७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij