Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आज प्रतितोलामै ३ हजारले बढ्यो सुनको मूल्य

आज प्रतितोलामै ३ हजारले बढ्यो सुनको मूल्य


  • 1.3K
    Shares

    • images
    आज प्रतितोलामै ३ हजारले बढ्यो सुनको मूल्य
    images

    काठमाडौं । आज शुक्रबार सुनको मूल्य प्रतितोलामा ३ हजार रुपैयाँ वृद्धि भएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बिहीबार छापावाल सुन तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको थियो भने आज ३ हजार रुपैयाँ वृद्धि भएको छ । 

    साथै, चाँदीको मूल्य पनि वृद्धि भएको छ । बिहीबार १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको महासंघको भनाइ रहेको छ ।  

     

    प्रकाशित मिति :जेठ २ २०८२ शुक्रवार - १०:२०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij