Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सिरहामा टिपर पल्टिंदा ६५ वर्षीय महराको मृत्यु

सिरहामा टिपर पल्टिंदा ६५ वर्षीय महराको मृत्यु


  • 1.1K
    Shares

    • images
    सिरहामा टिपर पल्टिंदा ६५ वर्षीय महराको मृत्यु

    काठमाडौं ।  सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नगरपालिका-७ फुलवरियाको ६५ वर्षीय महेन्द्र महरा मृत्यु भएको हो । 

    इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेशराज पुरीको अनुसार आज बिहान पौने ६ बजेतिर उदपुरबाट आएको बागमती प्रदेश ०१-००४ ख २९५३ नम्बरको टिपर कटारीचोक नजिक अनियन्त्रित भएर पल्टेर दुर्घटना भएको छ ।

    महराको घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको  पुरीले बताएका छन् ।

     

    प्रकाशित मिति :बैशाख ३० २०८२ मंगलवार - १०:०२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij