Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

साताको पहिलो कारोबारको दिन सेयर बजारमा ११.५३ अंकको गिरावट

साताको पहिलो कारोबारको दिन सेयर बजारमा ११.५३ अंकको गिरावट


  • 1.7K
    Shares

    • images
    साताको पहिलो कारोबारको दिन सेयर बजारमा ११.५३ अंकको  गिरावट

    काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सेयर बजार नेप्से परिसूचक ११.५३ अंकले घटेर २६५०.११ बिन्दुमा कायम भएको  छ ।

    कारोबार अवधिभर ३ सय कम्पनीको २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब २० करोड २७ लाख रुपैयाँको कारोबार भएको छ । कुल १३ उपसूचकमध्ये ८ उपसूचकमा घटेको छ भने ५ सूचक मात्र बढेको छ ।

    आज ८२ कम्पनीको मूल्य बढ्दा १६४ कम्पनीको मूल्य  भने घटेको छ । आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । हिमालयन हाइड्रोपावरका लगानीकर्ता र जोशी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

    28 share.JPG

    प्रकाशित मिति :बैशाख २८ २०८२ आइतवार - १४:४४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij