२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । आज बजारमा सुनको मूल्य प्रतितोलामा १ लाख ९० हजार ५०० रुपैयाँ रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबारको प्रतितुलनामा छापावाल सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको थियो ।
साथै, चाँदीको मूल्य भने बढेको छ । शुक्रबार प्रतितोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर १ हजार ९७० रुपैयाँ कायम भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij