Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

निरन्तर घटेको नेप्से आज १.०३ अंकले बढ्दा परिसुचक २६११.४३ विन्दुमा

निरन्तर घटेको नेप्से आज १.०३ अंकले बढ्दा परिसुचक २६११.४३ विन्दुमा


  • 2.2K
    Shares

    निरन्तर घटेको नेप्से आज १.०३ अंकले बढ्दा परिसुचक २६११.४३ विन्दुमा

    काठमाडौं । लगातार घटेको सेयर बजार आज झिनो अंकले वृद्धि भएको छ ।  मंगलबार सेयर बजार नेप्से १.०३ अंकले बढ्दा परिसुचक २६११.४३ विन्दुमा आएर रोकिएको छ ।  

    आज २ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७४ करोडको कति भयो  कारोबार भएको छ । कारोबारमा आएका १२० कम्पनीको सेयर बढेको छ भने १२६ कम्पनीको सेयर घटेको । कारोबारका आधारमा यसदिन सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, राधि विद्युत, युनिभर्सल पावर कम्पनी अगाडी रहे ।  कम्पनीले क्रमसः ९२ करोड, ६७ करोड, ३८ र ३६ करोड कमाए ।      

    आज नेपाल माइक्रो इन्सुरेन्स, क्रेष्ट माइक्रो इन्सुरेन्स, ओम मेघा श्री फर्मास्युटिकल्स र रिढि पावर बढेको छ । हाइड्रोपावर, लाइफ इन्सुरेन्स, उत्पादन, निर्जीवन बीमा र व्यापार सेक्टर बढे भने बैंकिङ,  विकास बैंक, फाइनान्स ,होटल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स, म्युचल फण्ड र अन्य इन्डेक्स ओरालो लागेको छ  ।   

    23 share.JPG

     

    images
    प्रकाशित मिति :बैशाख २३ २०८२ मंगलवार - १४:५१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij