२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । शुक्रबार बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघको अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
साथै, चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर एक हजार ९३० रुपैयाँमा किनबेच भएको छ । बिहीबार बजारमा चाँदी प्रतितोला १ हजार ९१५ रुपैयाँ कारोबार भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij