२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको भावी रणनीति बनाउन नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (आइतवार) दिउसो बस्ने भएको छ ।
सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बैठकको लागि दिउसो २ बजेका लागि आफ्नै निवास बूढानीलकण्ठमा बोलाएका हुन् ।
पार्टीको १४ औं महाधिवेशनको तयारी लगायत भोलि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा बनाउन बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।
नेपाली कांग्रेसले वैशाख १३ गते दिउसो १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij