Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रधानमन्त्री ओलीलाई बयलाडेको संज्ञा दिदै बाबुराम भट्टराईले यस्तो गरे टिप्पणी

प्रधानमन्त्री ओलीलाई बयलाडेको संज्ञा दिदै बाबुराम भट्टराईले यस्तो गरे टिप्पणी


  • 5.2K
    Shares

    प्रधानमन्त्री ओलीलाई बयलाडेको संज्ञा दिदै बाबुराम भट्टराईले यस्तो गरे टिप्पणी

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयलाडेको संज्ञा दिएका छन् । लोकतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले प्रधानमन्त्री ओलीले अहिले परिवर्तनकामीहरुलाई दुत्कारेको पनि आरोप लगाएका छन् ।

    उनले लेखेका छन्–‘लोकतन्त्र दिवस मनाउॅदै गर्दा सबैले याद राखौं-तत्कालीन माओवादी र७दल बीच१२बुॅदे समझदारी हुनुअघि आन्दोलन रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै थियो!बयलगाडे महावाणीहरू ओकलिंदै थिए! शक्तिकेन्द्रहरू २-खम्बे नीति फलाक्दै थिए!अनि आज उनै बयलगाडे धरहरा चढेर परिवर्तनकामीहरूलाई दुत्कार्दैछन्!”

    प्रकाशित मिति :बैशाख ११ २०७८ शनिवार - २०:५९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij