Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षकका माग सम्बोधन गर्नुपर्छ भन्ने मन्त्री भट्टराईलाई पदबाट हटाइयो: सांसद नारायणी

शिक्षकका माग सम्बोधन गर्नुपर्छ भन्ने मन्त्री भट्टराईलाई पदबाट हटाइयो: सांसद नारायणी

  • 1.3K
    Shares

    • images
    शिक्षकका माग सम्बोधन गर्नुपर्छ भन्ने मन्त्री भट्टराईलाई  पदबाट हटाइयो: सांसद नारायणी

    काठमाडौं ।  प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले शिक्षकका माग सम्बोधन गर्नुपर्छ भन्ने मन्त्रीलाई पदबाट हटाइयो बताएकी छन् । 

    शर्माले शिक्षकको माग सम्बोधन गर्नुपर्छ भन्ने शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईलाई पदबाट हटाइएको बताएकी छन् ।

      सरकारले शिक्षकका माग पूरा गर्नुको साटो चरम दमन सुरु गर्नु अनुपयुक्त रहेको शर्माले बताइन् ।

    प्रकाशित मिति :बैशाख १५ २०८२ सोमवार - ११:०५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij