२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । आज बजारमा सुनको मूल्य प्रतितोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको प्रतितोलामा १०० रुपैयाँ बढ्दै छापावाल सुनको मूल्य १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको जानकारी दिएको छ।
यस्तै, अज चाँदीको मूल्य तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोलामा २ हजार रुपैयाँ कायम थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij