Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेपाल प्रहरीका २०८ जना सईमा बढुवा सिफारिस (नामवलीसहित)

नेपाल प्रहरीका २०८ जना सईमा बढुवा सिफारिस (नामवलीसहित)


  • 2.8K
    Shares

    • images
    नेपाल प्रहरीका २०८ जना सईमा बढुवा सिफारिस (नामवलीसहित)

    नेपाल प्रहरीको जनपद प्रहरी समूहअन्तर्गत प्रहरी नायब निरीक्षक (सई) पदमा २०८ जना प्रहरी सहायक निरीक्षकलाई बढुवाका लागि सिफारिस गरिएको छ। 

    प्रहरी प्रधान कार्यालय, नक्सालस्थित बढुवा समितिको २०८२ वैशाख १२ गतेको बैठकले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) बमोजिम यो सिफारिस गरेको हो। 

    सिफारिस सूचीमा रहेका प्रहरी सहायक निरीक्षकहरूको नामवलीसहितको विवरण सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ।

     

    प्रकाशित मिति :बैशाख १३ २०८२ शनिवार - ०६:४१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij