२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । आज बजारमा सुनको मूल्य प्रतितोलामा साढे ७ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार प्रतितोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर प्रतितोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ । बुधबार १० ग्रामको सुनको मूल्य प्रतितोलामा १ लाख ६३ हजार २३५ रुपैयाँ कायम भएको छ ।
साथै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij