२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । ‘निर्णायक’ वार्तामा जुटेका नेकपा एमालेअध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दोस्रो दिनको वार्ता गरी निस्किएका छन् ।
होटल मेरियटमा आज झण्डै डेढ घण्टा दुई नेताबीच वार्ता भएको छ । वार्तामा भएको कुराकानी र निष्कर्ष भने सार्वजनिक भइसकेको छैन । मेरियटबाट केपी ओली बाहिरिसकेका छन् । माधवकुमार नेपाल भने निस्किएका छैनन् । ओली भने बालुवाटार गएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij