Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कुकुर मारेको आरोपमा दुई बालक पक्राउ

कुकुर मारेको आरोपमा दुई बालक पक्राउ


  • 1.7K
    Shares

    • images
    कुकुर मारेको आरोपमा दुई बालक पक्राउ

    काठमाडौं । यातना दिएर कुकुर मारेको आरोपमा प्रहरीले रोल्पाबाट दुई बालकलाई नियन्त्रणमा लिएको छ । 

    जिल्लाको लुम्री गाउँपालिका–७ हार्जाङबाट प्रहरी पुन थरका ११ र १८ वर्षका दुई बालकलाई नियन्त्रणमा लिएको हो । 

    गत वैशाख ३ गते गाउँमा १४ जनालाई टोकेको दाबी गर्दै कुकुरलाई झुण्ड्याएर मारेको भिडियो सार्वजनिक भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।  उनीहरु विरुद्ध पशुपन्छी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - १६:४५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij