Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माओवादीले ओलीलाई दिएको समर्थन आज पनि लिएन फिर्ता, प्रचण्डलाई दियो तजबिजी अधिकार 

माओवादीले ओलीलाई दिएको समर्थन आज पनि लिएन फिर्ता, प्रचण्डलाई दियो तजबिजी अधिकार 


  • 6.5K
    Shares

    माओवादीले ओलीलाई दिएको समर्थन आज पनि लिएन फिर्ता, प्रचण्डलाई दियो तजबिजी अधिकार 

    काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता कहिले गर्ने भन्ने निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । उक्त दलले समर्थन फिर्ता लिने बताएको लामो समयपछि सो निर्णय भएको हो। 

    माओवादी मुख्यालयमा आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक लिखित जानकारी दिने जिम्मा प्रचण्डलाई दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    माओवादीले सरकारलाई समर्थन नभएको बताउँदै आए पनि समर्थन फिर्ताको निर्णय भने लिएको छैन । अब प्रचण्डलाई जति बेला उपयुक्त लाग्छ सोही बेला समर्थन फिर्ताको निर्णय हुने श्रेष्ठले बताए।

    प्रकाशित मिति :बैशाख ८ २०७८ बुधवार - १६:०३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij