Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अहिले सरकारमा जाने मनस्थिति नै छैन: माधव नेपाल

अहिले सरकारमा जाने मनस्थिति नै छैन: माधव नेपाल


  • 1.5K
    Shares

    • images
    अहिले सरकारमा जाने मनस्थिति  नै छैन:  माधव नेपाल

     काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताएका छन् । बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताएको हो 

    त्यसक्रममा नेपालले अहिले आफूहरू सरकारमा जाने मनस्थितिमा नरहेको र जनतामा जाने, जनताका समस्या बुझ्ने र उहाँहरूका समस्या समाधानमा ध्यान केन्द्रित छ । नेपालले कमीकमजोरीलाई सुधार गरेर अघि बढ्ने समय रहेको बताएका छन् । 

    नेपालीहरु देशको सम्मान, स्वाभिमानको रक्षा र स्वतन्त्रताको रक्षा गर्न आफैँ सक्ने अवस्थामा रहेका अध्यक्ष नेपालको भनाइ छ । शिक्षकहरूको मागका बारेमा सरकार सकारात्मक बनेर समस्या समाधान गर्नुपर्नेमा नेपालले जोड दिएका छन्  । 

    प्रकाशित मिति :बैशाख ४ २०८२ बिहिवार - १३:५०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij