Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

हुम्लाको श्रीनगरमा बाढीले १० भन्दा बढी पसल र घरमा क्षति

हुम्लाको श्रीनगरमा बाढीले १० भन्दा बढी पसल र घरमा क्षति


  • 1.3K
    Shares

    • images
    हुम्लाको श्रीनगरमा बाढीले १० भन्दा बढी पसल र घरमा क्षति

     काठमाडौं । हुम्लाको श्रीनगर बजारमा बिहीबार बिहान पसल र घरहरुमा बाढीले क्षति पुर्‍याएको छ ।  

    स्थानीयको अनुसार १० भन्दा बढी घर तथा पसलमा क्षति पुगेको छ भने अदानचुली गाउँपालिका–३ का आइते बुढाको बाख्राको गोठ भत्किदा २६ बाख्रा मरेका छन् । 

    ठुलो मात्रामा क्षति भएको छ भने १० वटा पसलमा क्षति पुर्‍याएको र अहिले प्रहरीले विवरण संकलन गर्ने काम गरिरहेको हुम्लाको पत्रकार कालिबहादुर थापाले जानकारी दिएका छन् ।

    प्रकाशित मिति :बैशाख ४ २०८२ बिहिवार - १०:२३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij