Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

महामन्त्री शर्माद्धारा सरकारको कार्यशैलीमा ७ बुँदे असहमति

महामन्त्री शर्माद्धारा सरकारको कार्यशैलीमा ७ बुँदे असहमति


  • 1.6K
    Shares

    महामन्त्री शर्माद्धारा सरकारको कार्यशैलीमा ७ बुँदे असहमति
    images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सात बुँदे असहमति जनाएका छन् । शर्माले केपी शर्मा ओली नेतृत्व सरकारको कार्यशैलीमा सात बुँदे असहमति जनाएको हो। 

    शर्माले सरकारको ७ कमजोरीहरु अख्तियार सम्बन्धी विधेयक, सामाजिक सञ्जाल विधेयक, राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रकरण, कुलमान प्रकरण, त्रिविको उपकुलपति प्रकरण, नेपाल प्रहरीको एआईजी नियुक्तको विषय विवाद र शिक्षक आन्दोलन रहेको छ । 

    शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्, ‘नगर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा विलम्ब, मुख्य दुई दल सम्मिलित सरकारको गति सन्तोषजनक भएन। 

    साथै, शर्माले वर्तमान सरकारको प्रवृत्ति समर्थनयोग्य नभएको टिप्पणी समेत गरेका छन् । 

    w_08r1ulTMcK.jpg

    प्रकाशित मिति :बैशाख ३ २०८२ बुधवार - १३:५५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij