Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

न्यायाधीशले सपथ लिन राष्ट्रपति कार्यालय किन जानु परेन ?

न्यायाधीशले सपथ लिन राष्ट्रपति कार्यालय किन जानु परेन ?


  • 5.1K
    Shares

    न्यायाधीशले सपथ लिन राष्ट्रपति कार्यालय किन जानु परेन ?

    काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र कुमार चुँडालले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

    सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रममा उनीहरुलाई प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले सपथ गराएका हुन् । दुई न्यायाधीशलाई सर्वोच्चमै सपथ गराएसँगै राष्ट्रपति कार्यालयमा गएर न्यायाशीशलाई सपथ गराउने परम्परा तोडिएको छ ।

    राष्ट्रपतिको उपस्थितमा गराउनुपर्ने बाहेकका सपथ अब सर्वोच्च अदालतमा नै गराउने भएका छन् । सपथलगतै दुवै न्यायाधीशलाई आजैबाट इजलाससमेत तोकिएको छ ।

    प्रकाशित मिति :बैशाख ८ २०७८ बुधवार - १३:१९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij