Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौंको शंखमूलमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

काठमाडौंको शंखमूलमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो


  • 2.8K
    Shares

    • images
    काठमाडौंको शंखमूलमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

    काठमाडौं । काठमाडौं महानगरपालिका-३१ शंखमूलमा मोरङको विराटनगर घर भएका युवराज ढकालको शव भेटिएको छ।

    ४५ वर्षीय ढकाल, जो शंखमूलमा डेरी सञ्चालन गर्दै आएका थिए ।  जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिँदै भने कि उनी आफ्नै डेरामा मृत अवस्थामा भेटिएका हुन्।

    ढकाल विराटनगर महानगरपालिका ३ का स्थानीय नागरिक हुन्। प्रहरी घटनाबारे अनुसन्धान गर्दै छ।

    प्रकाशित मिति :चैत्र २८ २०८१ बिहिवार - १५:४५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij