Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

नेपाल डेरी एसोसिएसनले दैनिक २५ हजार लिटर मोही खपत गर्दै

नेपाल डेरी एसोसिएसनले दैनिक २५ हजार लिटर मोही खपत गर्दै


  • 2.2K
    Shares

    नेपाल डेरी एसोसिएसनले दैनिक २५ हजार लिटर मोही खपत गर्दै

    काठमाडौं । नेपाल डेरी एसोसिएसनले  दैनिक २५ हजार लिटर मोही लेबलिङ र प्याकेजिङ गरी बजारमा ल्याएको छ । 

    यसबाहेक झन्डै १ लाख लिटर मोही देशभर खपत हुने एसोसिएसनले उल्लेख गरेको छ । हालसम्म ८५ हप्तामा २५ हजार लिटर मोही झण्डै २ लाख जनालाई निःशुल्क सेवन गराइएको छ भने उक्त मोही नेपाल डेरी एसोसिएसनले व्यवस्थापन गर्दै आएको छ । हालसम्मको एसोसिएसनले २० लाख बराबरको निःशुल्क मोही सेवन गराइ सकेको छ ।

    आम मानिसलाई शानसँग सार्वजनिक ठाउँमा बसि फोटो खिच्दै मोही सेवन गर्न सक्ने व्यवस्था भएको नेपाल डेरी एसोसिएसनको अध्यक्ष प्रल्हाद दाहालले बताएका छन् ।

    images
    प्रकाशित मिति :चैत्र २८ २०८१ बिहिवार - १५:३६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij