Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज नेप्से ५.५७ अंकले घट्यो, कति भयो सेयर कारोबार ?

आज नेप्से ५.५७ अंकले घट्यो, कति भयो सेयर कारोबार ?


  • 10.1K
    Shares

    आज नेप्से ५.५७ अंकले घट्यो, कति भयो सेयर कारोबार ?
    images

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ५.५७ अंकले घटेर नेप्से  परिसुचक २६७०.७० विन्दूमा कायम भएको छ । 

    अघिल्लो दिन  ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएमाो आज ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबार रकम सामान्य बढेको छ । आज  ११३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ वटा कम्पनीको घटेको छ । 

    आज विकास बैंक, हाइड्रोपावर, लघुवित्त र म्युचुअल फण्डको सेयर बढेको छ ।  वाणिज्य बैंक सहकारी होटल व्यवसाय लगायत सेयर घट्यो  ।

     

    प्रकाशित मिति :चैत्र २८ २०८१ बिहिवार - १५:५३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij