२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । पाँचतारे होटल ईच्छा लिमिटेडले आईपिओ निष्कासन गर्ने भएको छ । कम्पनिले सर्वसाधारणको लागी आईपिओ निष्कासन गर्ने भएको हो । बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।
अधिकृत पुँजी २०० करोड रहेको र जारी पुँजी १५० करोड रहेको उक्त होटलले जारी पूँजीको २० प्रतिशत अर्थात ३० करोड रकम बराबरको ३० लाख कित्ता शेयरको सर्वसाधारणमा शेयर निष्काशन गर्ने भएको छ ।
इच्छुक लगानिकर्ताले आईपिओ निष्कासन भएको दिनदेखि ३५ दिनभित्रमा आवेदन दिनु पर्ने छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij