Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

चट्याङबाट कसरी बँच्ने, यस्तो छ तरिका

चट्याङबाट कसरी बँच्ने, यस्तो छ तरिका


  • 1.3K
    Shares

    चट्याङबाट कसरी बँच्ने,  यस्तो छ तरिका
    images

    खुला ठाउँमा नबस्नुहोस्,

    चट्याङले खुल्ला क्षेत्रमा बढी असर गर्छ । अग्ला वा खुला डाँडामा बढी जोखिम हुनसक्छ । त्यसैले ओझेल वा घरभित्र बस्नु उत्तम हो ।

    रुखमुनि नउभिनुहोस्
    रुख, टावर, छत आदिमा बस्नु असुरक्षित हुन्छ । घरबाहिर हो भने होचो स्थानमा बस्नु सुरक्षित हुन्छ ।

    नजिकै चट्याङ परेको हो भने 
    नजिकै चट्याङ परेको हो भने भुँइतिर फर्केर घोप्टिनुपर्छ ।

    धातुको धारा
    धातुको पाइपबाट बनेको धारा प्रयोग नगरौं ।

    धातुबाट बनेको झ्याल, ढोका
    धातुबाट बनेको झ्याल, ढोका आदिलाई छोएर बस्नु हुँदैन ।

    पौडी खेलिरहेको छ भने
    पौडी खेलिरहेको छ भने बाहिर निस्केर सुरक्षित ठाउँमा बस्नुपर्छ ।

     

    प्रकाशित मिति :चैत्र २६ २०८१ मंगलवार - ११:५१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij