२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । पियोर इनर्जी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ।
कम्पनिले आगामी चैत २८ गतेदेखि सर्वसाधारणको लागी आइपीओ निष्कासन गर्ने भएको छ। बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।
यस आइपीओमा सर्वसाधारणले वैशाख २ गतेसम्म आवेदन दिन सक्ने छन् भने न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने छ। इच्छुक लगानीकर्ताले मेरो सेयरमार्फत सेयरमा आवेदन दिन सक्ने छ।
नेपालले पियोर इनर्जी लिमिटेडलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij