Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओलीले छिर्के हानेर सोत्तर पार्ने भएपछि नेपालले बोलाए आकस्मिक बैठक, प्रचण्ड संग गरे परामर्श  

ओलीले छिर्के हानेर सोत्तर पार्ने भएपछि नेपालले बोलाए आकस्मिक बैठक, प्रचण्ड संग गरे परामर्श  


  • 8.2K
    Shares

    ओलीले छिर्के हानेर सोत्तर पार्ने भएपछि नेपालले बोलाए आकस्मिक बैठक, प्रचण्ड संग गरे परामर्श  

    काठमाडौं । नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालले आफ्नो पक्षका साँंसदहरुको बैठक बोलाएका छन् ।

    पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफूसहित २७ सांसदलाई संसद पदबाट किन नहटाउने रु भन्दै स्पष्टीकरण सोधेपछि नेपालले सांसदहरुको बैठक बोलाएका हुन् । श्रोतका अनुसार ओलीले हटाउनु अघि बी राजीनामा दिने कि भन्ने सल्लाह गर्न उनले बैठक बोलाएका हुन्। बैठक बोलाउनु अघि प्रचण्ड संग परामर्श गरेको श्रोतको भनाई छ।

    प्रकाशित मिति :बैशाख ७ २०७८ मंगलवार - १५:१६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij