Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सिनामंगलबाट लाखौँको धनमाल चोरी

सिनामंगलबाट लाखौँको धनमाल चोरी


  • 1.4K
    Shares

    • images
    सिनामंगलबाट लाखौँको धनमाल चोरी

    काठमाडौं । काठमाडौंको सिनामंगलबाट ११ लाख बढीको धनमाल चोरी भएको छ । आइतबार राति काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित टिम्बर ग्रुप अफ इण्डष्ट्रीको कार्यालयबाट  ११ लाख ९८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । 

    प्रहरीको अनुसार सो इण्डष्ट्रीबाट ल्यापटप ३ थान, मोबाइल ३ थान, नगद ४ लाख ६० हजार रुपैयाँ र अन्य सरसामान समेत गरी करिब ११ लाख ९८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

    प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

     

    प्रकाशित मिति :चैत्र २५ २०८१ सोमवार - १६:५३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij