Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज नेप्से ३३.३३ अंकले घट्यो, कति भयो सेयर कारोबार ?

आज नेप्से ३३.३३ अंकले घट्यो, कति भयो सेयर कारोबार ?


  • 1.6K
    Shares

    • images
    आज नेप्से ३३.३३ अंकले घट्यो, कति भयो सेयर कारोबार ?

    काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सोमबार गिरावट आएको छ । आज नेप्से परिसुचक ३३.३३ अंकले घटेर २६७०.९४ विन्दुमा पुगेको छ ।

     ३२२ कम्पनीको १ करोड १४ हजार ८६६ कित्ता सेयर ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार रूपैयाँमा कारोबार भएको छ । आज सबै समुहको उपसूचकहरू घटेको छ भने व्यापार समुह सर्वाधिक ३.३० प्रतिशत र फाइनान्स समुह २.०६ प्रतिशतले घटेको हो । 

    आज २३ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ भने २२१ कम्पनीको शेयर मूल्य घटेको छ ।

    share 25.JPG

    प्रकाशित मिति :चैत्र २५ २०८१ सोमवार - १४:४१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij