Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

आज पनि ७०० रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

आज पनि ७०० रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कति ?


  • 1.1K
    Shares

    • images
    आज पनि ७०० रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कति ?
    images

    काठमाडौं ।  बजारमा आज पनि सुनको ७०० रुपैयाँले मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोलामा ७०० रुपैयाँ घटेको छ । 

    सोमबार छापावाल सुनको मूल्य १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको छ भने आइतबार छापावाल सुनको मूल्य १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

    आज चाँदीको मूल्य सामान्य बढेको छ । आइतबार तोलामा १८०० रुपैयाँले कायम भएको चाँदीको मूल्य सोमबार बढेर १८३० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ । 

     

    प्रकाशित मिति :चैत्र २५ २०८१ सोमवार - १०:१२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij