२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । इसेवामा रोनगारीको अवसर खुलेको छ । कम्पनीले चितवनको लागि १ जना शाखा इन्चार्ज माग गरेको हो।
शाखा इन्चार्जको पदमा आवेदक दिन इच्छुक व्यक्तिले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्ने छ भने ४ वर्षभन्दा बढीकाम गरेको अनुभव पनि हुनु पर्ने छ।
दुई पांग्रे सवारीसाधनको प्रयोग र लाइसेन्सको आवश्यकताको रहेको कम्पनीले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij