Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

न्यूनतम पारिश्रमिक नपाएको भन्दै नेपाल मेडिकल कलेज आवासीय डाक्टरहरू सडकमा

न्यूनतम पारिश्रमिक नपाएको भन्दै नेपाल मेडिकल कलेज आवासीय डाक्टरहरू सडकमा


  • 1.4K
    Shares

    न्यूनतम पारिश्रमिक नपाएको भन्दै  नेपाल मेडिकल कलेज आवासीय डाक्टरहरू सडकमा

    काठमाडौं ।  नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय डाक्टरहरू सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नपाएको भन्दै श्रम शोषण विरुद्ध प्रदर्शन माइतीघरमा प्रदर्शन गरीरहेका छन् ।

    पीजी सिटको कालोबजारी बन्द गर’, ‘स्वास्थ्य शिक्षामाथिको चरम व्यापारीकरण नियन्त्रण गर, जस्ता प्लेकार्ड बोकेर डाक्टरहरूले प्रदर्शन गरेका छन् ।

    मन्त्रिपरिषद्बाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा १९ हजार ५०० मात्र दिइएको   आवासीय डाक्टरहरूको भनाई  रहेको छ । 

    images
    प्रकाशित मिति :चैत्र २४ २०८१ आइतवार - १२:५२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij