Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एनसेल ‘कर्पोरेट बिजनेस अवार्ड २०२५’ बाट सम्मानित

एनसेल ‘कर्पोरेट बिजनेस अवार्ड २०२५’ बाट सम्मानित


  • 2.0K
    Shares

    • images
    एनसेल ‘कर्पोरेट बिजनेस अवार्ड २०२५’ बाट सम्मानित

    काठमाडौं ।  जीएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेल ‘कर्पोरेट बिजनेस अवार्ड २०२५’ बाट सम्मानित भएको छ । 

    एनसेल उक्त सम्मान बहुराष्ट्रिय कम्पनीको विधामा ‘मल्टिनेसनल कम्पनी अफ द इयर’को रूपमा पाएको छ । एनसेल कम्पनीको तर्फबाट कम्पनीकी मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनिबिलिटी डाइरेक्टर पुनम सिंहले यो अवार्ड ग्रहण गरेका छन् । आर्थिक वर्ष २०८०/८१ सम्ममा कम्पनीले कर शुल्कबापत ३२० अर्ब रुपैयाँभन्दा बढी योगदान गरेको छ । 

    कर्पोरेट म्यागजिनको १७औँ वार्षिकोत्सवको अवसरमा कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्दै विभिन्न उद्योग, व्यवसाय क्षेत्रको प्रतिष्ठित संघसंस्था तथा व्यक्तिहरूलाई सम्मान गरेको छ ।

     

     

     

     

     

    प्रकाशित मिति :चैत्र २२ २०८१ शुक्रवार - १५:४८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij